Comments Add Comment

Advertisment

SKIP THIS

बेलायती बक्सर गलाल याफाईले जिते स्वर्ण

२३ साउन , काठमाडौ । बेलायती बक्सर गलाल याफाईले फ्लाईवेटतर्फ ओलम्पिकमा स्वर्ण जितेका छन् ।

उनले फिलिपिन्सका कार्लो पालामलाई हराएका हुन् । जारी ओलम्पिकमा बेलायतले जितेको यो १९ औं स्वर्ण हो । त्यसैगरी बेलायतको कुल पदक ५९ पुगेको छ । बेलायतले २०१२ को लण्डन ओलम्पिकमा ६५ र दुई वर्षअघि रियो ओलम्पिकमा ६७ पदक जितेको थियो ।

‘यस्तो चाहना मैले धेरै अघिदेखि राखेको थिए,’ याफाईले भने, ‘म ओलम्पिक च्याम्पियन हुँ र चन्द्रमामाथि छु । मैले यसका लागि ६ वर्षअघिदेखि कडा मेहनत गरेको थिएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै