Comments Add Comment

Advertisment

SKIP THIS

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

११ जेठ , काठमाडौं । झापामा यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार शिवसताक्षीमा आज बिहान प्रदेश नम्बर १ ०२०४० प ७१४९ नम्बरको पल्सर मोटरसाइकलमा सवार दुई जनाको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेहरूको पहिचान भएको छैन । बसलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment