Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँ उपत्यकमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थाले

३ भदौ , काठमाडौ । केही दिन यता काठमाडौँ उपत्यकमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ८६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा ६३९ जना, भक्तपुरमा १०१ जना र ललितपुरमा १२७ जना कोरोना संक्रमित थपिएका हुन् । योसहित आज देशभरी कोरोना संक्रमितको संख्या ३ हजार ७५ थपिएको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमितको संख्या ४० हजार ५०० रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तो छ काठमाडौँ उपत्यकाको विस्तृत विवरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै