Comments Add Comment

Advertisment

SKIP THIS

गाईजात्रा र श्रीकृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा

३ भदौ , काठमाडौ । सरकारले गाईजात्रा र श्रीकृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने भएको छ ।

विहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ ७ गतेका दिन परेको गाईजात्रा पर्वमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिँदै आएकोमा मुलुकभरका नेवार समुदायका लागि समेत सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

यसै गरे आजको मन्त्रिपरिषद् बैठकले भदौ १४ गते कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै