Comments Add Comment

Advertisment

SKIP THIS

नेपालगन्ज बिमानस्थलबाट ४ किलो सुन गहनासहित २ जना पक्राउ

.(महेन्द्र सिंह)

१८ भाद्र , काठमाडौ । श्री एयरलाईन्सको जहाजबाट काठमाडौंबाट आएका दुई युवा नेपालगन्ज बिमानस्थलमा ४ किलो काँचो सुन र अढाई तोला गहनासहित पक्राउ परेका छन् ।

झापाका अमिरलगुन विक र मोरंगका बुद्धिमान खाती पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुधन न्यौपानले काँचो सुन ४ किलो, ५ वटा लकेट र १ वटा सुनको बालासमेत बरामद भएको बताए ।

पक्राउ परेका युवाहरुले आफूहरु सुन व्यवसायी भएको बताएका छन् । घटना बारे सुक्ष्म अध्ययन भइरहेको बाँके प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै