
३१ भदौ , काठमाडौ । काठमाडौ बाट ओखलढुङ्गा जादै गरेको बुलेरो रामेछापको मन्थली-६ हात्तिटार नजिकै दुर्घटना भएको छ ।

दुर्घटना हुदा गाडीमा ४ सवार मध्ये ३ जनाको घटना स्थलमै मृत्यु भएको छ भने एक वालक गम्भीर घाइते भएको जानकारी न्युज२४ग्यालेक्सीलाई आएको छ । थप रिर्पोट आउन बाकी…


