Comments Add Comment

Advertisment

SKIP THIS

योङ कम्युनिस्ट लिग नेपाल (YCL) तारकेश्वर नगर कमिटी भेला सम्पन्न

३० साउन ,काठमाडौ । काठमाडौ साउन ३० (नेकपा माओवादी केन्द्र) योङ कम्युनिस्ट लिग नेपाल तारकेश्वर नगरपालिकाको कमिटी भेला सम्पन्न भएको छ।

भेलामा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र र बागमती प्रदेशका कमरेडहरुको अथितीमा कार्यक्रम सुचारु भएको थियो ।

भेलाले (YCL)नगर कमिटी अध्यक्ष शकर अधिकारी र सचिव लछुमन बस्नेत सहितको ३५ सदस्यीय योङ कम्युनिस्ट लिग नेपाल (YCL)नगर कमिटी गठन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment