Comments Add Comment

Advertisment

SKIP THIS

पर्सामा नक्कली परीक्षार्थीलाई पक्राउ

३१ भदौ , काठमाडौ । प्रहरीले एकजना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

पर्साको पर्सागढी नगरपालिका–८ बस्ने २० वर्षीय राजचन्द्र दासलाई अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा फेला पारी बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा सोही ठाउँ बस्ने सन्दीप दासको स्थानमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

तस्कर समूहले पर्सामा गोली चलाए

Advertisment

छुटाउनुभयो कि? सबै

तस्कर समूहले पर्सामा गोली चलाए