Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरी बल बियोपी जमुनाहले १ लाख ४५ हजारको अवैध सामान पक्राउ

.(सागर थापा)

४ असोज , काठमाडौ ।  सशस्त्र प्रहरी बल बियोपी जमुनाहले भारतबाट भन्सार छलि भित्र्याइएको लत्ताकपडा तथा किराना सामान पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल जमुनाहका सूचना अधिकृत योगेन्द्र शाहीले जानकारी दिनुभयो।

नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाह गाउँ नजिकैबाट बरामद गरिएको १ लाख ४५ हजार मूल्य बराबरको सो सामान थप कारवाहीका लागि सोमबार भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल बियोपी जमुनाहले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment