Comments Add Comment

Advertisment

SKIP THIS

प्रशिक्षणमा फर्किए मेस्सी

१२ असोज , काठमाडौ । पीएसजीका फरवार्ड लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् ।

घुँडाको चोटले लिग वानका पछिल्ला दुई खेल गुमाएका उनी च्याम्पियन्स लिगको खेलअघि प्रशिक्षणमा फर्किएका हुन् ।

म्यानचेस्टर सिटीविरुद्धको खेल अघि उनी प्रशिक्षणमा फर्किएकाले उनले सो खेल्ने सम्भावना बढेको छ ।

पीएसजीले घरेलु मैदानमा मंगलबार राति प्रतिस्पर्धा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै