Comments Add Comment

Advertisment

SKIP THIS

शेयर बजार राताम्मे : नेप्से परिसूचक ५६ अंकले घट्यो

१७ असोज , काठमाडौ । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक करिब ५६ अंकले घटेको छ ।

नेप्से परिसूचक ५५ दशमलव ९३ अंकले घटेर २ हजार ५ सय ७७ दशमलव ४९ अंकमा झरेको छ । आज २३२ वटा कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ३८ लाख १४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १५ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी नेशनल हाइड्रोपावर कम्पनीको १४ करोड २४ लाख, रिडी हाइड्रोपावर कम्पनीको १४ करोड १ लाख, शिखर इन्स्योरेन्स कम्पनी प्रोमोटर शेयरको १३ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

नेप्से परिसूचक ३९.१५ अंकले गिरावट

Advertisment

छुटाउनुभयो कि? सबै

नेप्से परिसूचक ३९.१५ अंकले गिरावट