Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँको गोकर्णेश्वरबाट पटाकासहित एक जना पक्राउ

१० कार्तिक ,काठमाडौ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, नयाँबस्तीस्थित किराना पसलका सञ्चालकलाई पटाकासहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सर्लाहीको चक्रघट्ट गाउँपालिका–५ घर भएका ४० वर्षीय मनोजकुमार चौधरीलाई रकेट, झिरझिरेलगायत दुई लाख ५० हजार रुपैयाँ मूल्य बराबरका पटाकासहित पक्राउ गरेको हो ।

पसल खानतलासी गर्दा उक्त पटाका बरामद गरी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै