Comments Add Comment

Advertisment

SKIP THIS

सुधिर श्रेष्ठले उषा उप्रेतीलाई ‘२ बजे राती’ दिए ठुम्का (भिडियो सार्वजनिक)

 

११ कार्तिक , काठमाडौ । गायक दिपक महर्जन र गायिका बुनु श्रेष्ठको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ।

‘२ बजे राती’ बोलको भिडियोमा उषा उप्रेती र सुधिर श्रेष्ठ फिचर्ड छन्। यस गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ। मनोज राजभण्डारीको संगीत संयोजन रहेको गीत रोमान्टिक फ्लेभरमा बनेको छ।

https://youtu.be/15U15UL4CvE

मेइरन राजभण्डारीको निर्देशनमा बनेको भिडियोमा नवराज उप्रेतीको डिओपी,राजिब समरको कोरियोग्राफी,संगीत बानियाँको सम्पादन रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै