Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुर प्रहरी परिसरको स्मार्ट कन्ट्रोल रुमका लागी १० थान (एलइडी)टिभी ग्लोवल बैंक सहयोग

१२ कार्तिक , काठमाडौ । महानगरीय प्रहरी परिसर ललितपुरमा आज ग्लोवल आई.एम.ई. बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले एक कार्यक्रमका विच ललितपुर प्रहरी परिसर कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यलाई १० थान (LED) टेलिभिजन सेट हस्तान्तरण गरेको हो ।

कार्यक्रम पश्चात बैंकका प्रमुख कार्यकारी अधिकृत, चिफ मार्केटिङ अफिसर शान्ता सिवाकोटी तथा ब्राण्डिङ एण्ड सि.एस.आर। युनिटका ईन्चार्ज सुर्दशन राज गुरुङ सहितको टोलीले निर्माणाधिन स्मार्ट कन्ट्रोल रुमको अवलोकन समेत गर्नुभयो ।

परिसरले जिल्ला अन्र्तगतका महत्वपूर्ण स्थान तथा नाकाहरुको क्लोज सर्किट क्यामरा मार्फत परिसर कार्यालयबाटै मोनिटरिङ गर्न सकिने सुविधा सहितको स्मार्ट कन्ट्रोल रुप बनाइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै