Comments Add Comment

Advertisment

SKIP THIS

फिल्म ‘सिल्ली फो’ मा केकी अधिकारी

२४ कात्तिक , काठमाडो । फिल्म ‘सिल्ली फो’ निर्माण हुने भएको छ । राजबहादुर सानेको लेखन तथा निर्देशनमा फिल्म बन्न लागेको हो ।

 

४ बदमास मानिसको कथामा बन्न लागेको फिल्ममा अभिनेत्री केकी अधिकारी मुख्य भूमिका रहनेछ ।

फिल्ममा केकीका अलावा राजाराम पौडेल, रविन्द्र झा, दिनेश रेग्मी, दीपक थापा, अनिथा श्रेष्ठ, चन्द्र पोखरेल, अनिता लामिछाने, भुगोल कार्की, रमेश बजगाइँ, सरस्वती रामजाली मगर, सागर विष्ट, कुशल बोहोरा, गोपाल विक, राजकुमार सापकोटा, छत्रेश्वरप्रसाद शर्मा लगायतका कलाकारको अभिनय रहनेछ ।

रुद्र खनाल प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा मनोज डिके ह्न् । दिव्यराज सुवेदी छायाँकार, पुरुषोतम न्यौपानेको संगीत, रामजी लामिछानेको कोरियोग्राफी रहने फिल्मको छायांकन मंसिर १ बाट सुरु हुने निर्माण युनिटले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

अमेरिका उडिन् केकी अधिकारी

Advertisment

छुटाउनुभयो कि? सबै

अमेरिका उडिन् केकी अधिकारी