Comments Add Comment

Advertisment

SKIP THIS

प्रचण्ड बिरामी भएपछि महोत्तरीमा स्थगित कार्यक्रम १ मंसिरलाई तय

२९ कात्तिक , काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएपछि महोत्तरीमा स्थगित भएको कार्यक्रम १ मंसिरमा हुने भएको छ ।

प्रचण्डकै उपस्थितिमा १ मंसिरमा कार्यक्रम गर्ने माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।

२७ कात्तिकमा रामगोपालपुरमा प्रचण्डको उपस्थितिमा आमभेला तथा उदघाटन कार्यक्रम गर्ने तयारी भइरहेको बेला प्रचण्डको स्वास्थ्यमा समस्या आएपछि अन्तिम समयमा कार्यक्रम स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै