Comments Add Comment

Advertisment

SKIP THIS

भिरबाट लडेर एक जनाको मृत्यु

१४ मंसिर काठमाडौ । दैलेखमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

बाख्रा चराउन गएकी ६३ वर्षीया वृद्धाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर साहले बताए ।

मृत्यु हुनेमा नारायण नगरपालिका ४ सोतकी मैसरा कटुवाल रहेको प्रहरीले जनाएको छ । उनी कटुवाल रातापानी भिरबाट २ सय मिटर तल खसेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment