Comments Add Comment

Advertisment

SKIP THIS

काँग्रेस खुलातर्फ दोस्रो दिनको मतगणना सुरु

४ पुष काठमाडौ । नेपाली काँग्रेसको खुलातर्फ दोस्रो दिनको मतगणना सुरु भएको छ ।

पार्टी कार्यालय सानेपामा बिहान पौने ११ बजेदेखि मतगणना सुरु भएको हो। काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि गत आइतबार भएको निर्वाचनको मतगणना अझै जारी रहेको छ ।

खुला केन्द्रीय सदस्यतर्फ ९९ जना प्रतिस्पर्धामा रहेका छन् भने त्यसमध्ये ३५ जना निर्वाचित हुन्छन् । शनिबार रातिसम्म २३९३ मतपत्र गणना सकिएको थियो । आजदेखि बाँकी मतगणना हुनेछ । मतगणनाअनुसार शशांक कोइरालाको सबैभन्दा धेरै मत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

गोरखा १ को मतगणना सुरु

चितवन क्षेत्र नं ३ मा मतगणना सुरु

सल्यानमा मतगणना सुरु

Advertisment

छुटाउनुभयो कि? सबै

मोरङको विराटनगर महानगरको मतगणना सुरु

सल्यानमा मतगणना सुरु

गोरखा १ को मतगणना सुरु