चितवन क्षेत्र नं ३ मा मतगणना सुरु -
Comments Add Comment

चितवन क्षेत्र नं ३ मा मतगणना सुरु

५ मंसिर , काठमाडौँ । चितवन क्षेत्र नं ३ को प्रतिनिधिसभाको मतगणना सुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा गणना सुरु गरिएको हो । भरतपुर महानगरपालिका–६ को शहीद स्मृति मावि पारसनगर र दिवज्योति आधारभूत विद्यालय देवनगरको (क) केन्द्रको मतगणना सुरु भएको हो ।

यस क्षेत्रमा ६५ दशमलव ४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिए । यस क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन् । क्षेत्र नं १ र २ को मतगणना भइरहेको छ । जिल्लाभर चार लाख आठ हजार तीन सय ४२ मतदाता रहेका छन् ।

एक सय ६१ मतदानस्थलमा रहेका चार सय ६० मतदान केन्द्रबाट उनीहरूले मतदान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

गोरखा १ को मतगणना सुरु

सल्यानमा मतगणना सुरु

पोखरा महानगरको मतगणना सुरु

Advertisment

छुटाउनुभयो कि? सबै

गोरखा १ को मतगणना सुरु

सल्यानमा मतगणना सुरु

पोखरा महानगरको मतगणना सुरु