Comments Add Comment

Advertisment

SKIP THIS

मोरङको विराटनगर महानगरको मतगणना सुरु

३१ बैशाख , काठमाडौं । मोरङको विराटनगर महानगरपालिकाको मतगणना सुरु भएको छ। भर्खरै सर्वदलीय बैठक सकिएपछि मतगणना सुरु भएको हो।

वडा नम्बर १, २, १६, १७, १८ र १९ बाट गणना सुरु गरिएको हो। एकसाथ धेरै ठाउँमा मतगणना भइरहेको छ।

अन्य पाँच महानगरमा मतगणना ढिला भइराखेको अवस्थामा विराटनगरमा सुरु भएको हो। काठमाडौं र भरतपुर महानगरमा केहीबेरमै मतगणना सुरु हुँदैछ। ललितपुरमा भने बिहान ११ बजेदेखि मात्र मतगणना सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

गोरखा १ को मतगणना सुरु

चितवन क्षेत्र नं ३ मा मतगणना सुरु

सल्यानमा मतगणना सुरु

Advertisment

छुटाउनुभयो कि? सबै

कांग्रेस कैलालीको मतगणना सुरु

चितवन क्षेत्र नं ३ मा मतगणना सुरु

पोखरा महानगरको मतगणना सुरु

सल्यानमा मतगणना सुरु