Comments Add Comment

सुन र चाँदीको भाउ घट्यो

६ पुष काठमाडौ । सुन र चाँदीको भाउ आज घटेको छ।

छापावाल सुनको मूल्य ८०० रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँमा झरेको छ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर एक हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै

अब के गरिन्छ राष्ट्र बैंकमा पुगेको सुन ?

सुनको मूल्य घट्यो