Comments Add Comment

Advertisment

SKIP THIS

मोरङबाट लागूऔषध सहित धरानका युवा पक्राउ

१५ मंसिर ,काठमाडौ । मोरङबाट लागूऔषध सहित धरानका युवा पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका १५ स्थितबाट लागूऔषध धारनका सहित बिशाल खड्का हुन् । २१ बर्षीय खड्का सुनसरी धरान उप-महानगरपालिका १५ का बस्दै आएका थिए ।

बुधवार बिहान साढे ७ बजे लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लुपिजेसिक २० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल २० एम्पुल, फेनारगन १० एम्पुल, डाईजोपाम १० एम्पुल, नाईट्रोसन ३० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका खड्काको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै