Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरी निरीक्षकको लिखित परीक्षाको मिति तोकियो (सूचनासहित)

१९ मंसिर , काठमाडौ । सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको लिखित परीक्षाको मिति प्रकाशित भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल, भर्ना तथा छनोट शाखाकाअनुसार लिखित परीक्षा मिति २०७८/०९/०६ गतेदेखि १० गतेसम्म लोकसेवा आयोगद्वारा संचालन हुनेछ ।

सशस्त्र प्रहरी बल नेपाल, भर्ना तथा छनोट शाखा, काठमाडौंले मिति २०७८र०५र११ गते सशस्त्र प्रहरी निरीक्षकको खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न विज्ञापन गरेको थियो । साथै उक्त परीक्षाको परीक्षा केन्द्र सम्बन्धि सूचना मिति २०७८/०८/२० गते प्रकाशित गरिनेछ ।

 

हेर्नुहोस् सूचना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment