Comments Add Comment

Advertisment

SKIP THIS

देवदह नगरपालिकाको कलर हाउसमा आगलागी

२० मंसिर , काठमाडौ । रुपन्देहीको देवदह नगरपालिका एक कलर हाउसमा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार देवदह नगरपालिका १ सुर्यपुरास्थित अर्याल सप्लायर्स कलर हाउसमा आज विहान विद्युत सर्ट भइ आगलागी भएको हो ।

देवदह नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा १ घण्टामै आगो पूर्ण नियन्त्रणमा आएको उनले बताए । क्षतिको पुर्ण विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

आगलागी

विद्युत् सर्ट हुँदा पसलमा आगलागी