Comments Add Comment

Advertisment

SKIP THIS

थप २८० जनामा कोरोना संक्रमण

२४ मंसिर काठमाडौ । थप २ सय ८० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २३ हजार ७ सय ८६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय ९७ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ सय ३७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ६ हजार २ सय ३७ जना रहेको छ । आज ३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको सख्या ११ हजार ५ सय ५२ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment