Comments Add Comment

Advertisment

SKIP THIS

एमालेका मनाेनित ४४ केन्द्रीय सदस्यले लिए सफद (नामावलिसहित)

२९ मंसिर , काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मनोनित केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराउनुभएको छ ।

ओलीले बुधवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच केन्द्रीय सदस्यहरुलाई सपथ गराउनुभएको हो।

एमालेको विधानमा भएको व्यवस्था अनुसार कुल संख्याको दश प्रतिशत मनोनित भएका थिए ।

यी हुन् एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका ४४ सदस्यहरू :

१. दल फडेरा
२. मानवीर राई
३. ऐन महर
४. चन्द्र मोहन गौचन
५. रतननाथ योगी
६. रमेश पौडेल
७. पदम गिरी
८. सूर्य पाठक
९. यज्ञ बोगटी
१०. हरि घिमिरे
११. युवराज बास्कोटा
१२. विशाल भट्टराई
१३. बद्री न्यौपाने
१४. बद्री न्यौपाने
१५. रूपनारायण श्रेष्ठ
१६. प्रेम दंगाल
१७. हरिकृष्ण व्यञ्जनकार
१८. सुभाष देवकोटा
१९. भीम केसी
२०. लालबाबु पण्डित
२१. चुडादेवसिं लामा
२२. विषमलाल अधिकारी दनुवार
२३. रेशम लामा
२४. दुर्गा प्रसाईँ
२५. गोविन्द दुवाल
२६. सहदेव बोगटी
२७. बालसिं काउछा
२८. कृष्ण केसी
२९. चन्द्रबहादुर विश्वकर्मा
३०. इन्दिरादेवी गौतम
३१. सरस्वती चौधरी
३२.  यमुना रोका तामाङ
३३. उमा कोइराला
३४. कल्पना चापागाईँ
३५. आशा विक
३६. नैनकला ओझा
३७. मञ्जु गुरुङ
३८. विमला अर्याल
३९. इन्दिरा सञ्जेल
४०. गिता कार्की
४१. शान्ति अधिकारी
४२. रुक्मिणी राना, बराईली
४३. सविता यादव
४४. तारादेवी गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै