Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्र बैंकको प्रवक्तामा भट्ट

१ पुष काठमाडौ । नेपाल राष्ट्र बैंकले नयाँ प्रवक्ता तोकेको छ ।

अर्थशास्त्रमा विद्यावरिधि गरेका डा. गुणाकर भट्टलाई प्रवक्ताको जिम्मेवारी दिइएको गर्भनरको कार्यालयले जनाएको छ ।

बैंकको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक भट्टलाई आजैदेखि लागू हुने गरी प्रवक्ता बनाइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment