Comments Add Comment

Advertisment

SKIP THIS

बाग्मती प्रदेशमा हिरानाथ खतिवडाले दिए अध्यक्षमा उम्मेदवारी

१ पुष काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र नुवाकोटको नेता माओवादी आन्दोलनका हस्ती क.हिरानाथ खतिवडाले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बाग्मती प्रदेशमा अध्यक्षका लागी आफनु उम्मेदवारी प्रस्तुत गरेका छन ।

नुवाकोटका जनप्रिय,बिकास प्रेमी र माओबादी आन्दोलनका झुजारू नेता हुन । यसअघि प्रदेश सभा सदस्यमा थिए भने हाल बाग्मती प्रदेशको अध्यक्षका लागी दाबेदार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै