Comments Add Comment

Advertisment

SKIP THIS

नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्टमा जागिर खुल्यो : खाने हैन त जागिर ? (विज्ञापनसहित)

१८ पुष ,काठमाडौ । नेपाली सेनाले अधिकृत तह (सेकेण्ड लेफ्टिनेन्ट) मा २२९ जनाका लागि नयाँ भर्ना खोलेको छ ।

सेनाको कार्यरथी विभाग, भर्ना छनौट निर्देशनालय जंगी अड्डाका अनुसार अधिकृत क्याडेटमा १२० जनाले खुला तर्फ प्रतिस्पर्धा गर्न पाउनेछन् । बाँकी आरक्षित वर्ग र क्षेत्रका लागि हुनेछ ।

भर्ना छनौट सम्बन्धी बिस्तृत विवरण हेर्नुहोस : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै