Comments Add Comment

Advertisment

SKIP THIS

आजको राशिफल 

१९ पुष , काठमाडौ । वि सं २०७८ साल १९ पुष , आजको राशिफल 

मेष : कार्य क्षेत्रमा अवरोध हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । मित्रजनदेखि धोका हुनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ । भैरव मन्दिर गर्नु होला ।

वृष : प्रेम सम्बन्ध अगाडी बढनेछ । आफन्तदेखि टाढिनु पर्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । व्यापार व्यवसायमा राम्रै आम्दानी हुनेछ ।

मिथुन : अध्ययन अध्यापनमा समय व्यतित हुनेछ । पारिवारीक समस्या बढ्नेछ रोकिएका काम बन्नुका साथै नयाँ काममा लगानी गर्ने अवसर मिल्नेछ । भगवतीमाताको दर्शन गर्नु होला ।

कर्कट : मिष्ठान्न भोजन तथा विभिन्न कार्यक्रममा सहभागी भइनेछ । मध्यान्हपछि स्वास्थ्यमा समस्या आउनसक्छ । आर्थिक हिनाविना हुने योगछ ।

सिंह : आर्थिक समस्या आउनेछ । कारोबार गर्दा ध्यान दिनु होला । पारिवारिक भेटघाटमा समय व्यतित हुनेछ राजनैतिकमा प्रतिष्ठा बढ्नेछ ।

कन्या : कार्य क्षेत्रमा सफलता प्राप्त हुनेछ । प्रेम सम्बन्ध जोडिने सम्भावना छ । विद्यार्थीवर्गको लागि राम्रो समय रहनेछ । स्वास्थ राम्रो रहनेछ ।

तुला : सोचे जस्तो आर्थिक सफलता प्राप्त हुनेयोग छ । आर्थिक लेनदेन गर्दै नगर्नु होला छाति सम्वन्धि समस्या आउनेछ । बोल्दा विचार गर्नुहोला सामान्य विवाद हुने योग छ ।

धनु : अकस्मान यात्रा गरिनेछ । महत्वपुर्ण कार्य अगाडी बढ्नेछ । राजनैतिक किचलो बढ्नेछ । भैरवको दर्शन तथा सेवा गर्नु सर्वकार्य सफल हुन्छ ।

वृश्चिक : विश्वासिलो व्यक्तिबाट धोखा पाइनेछ । आर्थिक समृद्धि प्राप्त हुन्छ । केही महत्वपूर्ण कामहरु बन्नेछन् । प्रेमप्रेमिका विच विवाह हुने योग छ ।

मकर : आर्थिक संकर तथा स्वास्थमा सामान्य समस्या आउनाले महत्वपूर्ण कार्य रोकिनेछन पुरानो मित्रसंगको भेटले आर्थिक सहयोग प्राप्त हुन्छ । बोलिको प्रभाव पर्ने छ।

कुम्भ : प्रियजनसंगको मिलनले नविन स्थानमा गइने छ । विद्यार्थीको वर्गको लागि त्यत्ति राम्रो नरहला आर्थिक अभाव हुनाले मनमा गलानी हुनेछ । स्वास्थ्य राम्रो रहेछ छ ।

मीन : स्वास्थ्यमा समस्या हुनाले कामगर्ने इच्छा हुने छैन । व्यापार व्यवसायमा मनग्य आम्दानी हुनेछ । मित्रजनसंग सामान्य कुरामा विवाद तथा मनमुटाव हुने हुँदा कमबोल्नु कल्याण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

आजको राशिफल

आज तपाईंको शुभ दिन राशिफलबाट

आजको राशिफल

आजको राशिफल

Advertisment

छुटाउनुभयो कि? सबै

आज तपाईंको शुभ दिन राशिफलबाट

आजको राशिफल

आजको राशिफल

आजको राशिफल माघ ८ गते आइतबार