
२२ पुष , काठमाडौ । अखिल नेपाल फुटबल संघ ९एन्फा०को कार्यसमितिको बैठक आज (बिहीबार) बस्दैछ ।
बरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङसहित सात सदस्यले १ पुसमा कार्यकारी समितिको बैठक माग गरेपछि आज बैठक बस्न लागेको हो ।
सातदोबाटोस्थित एन्फा मुख्यालमा १५ औं साधारण सभा दिउँसो साढे १२ बजे सुरु हुने भनिएको छ ।
बरिष्ठ उपाध्यक्ष विक्रमसहित उपाध्यक्ष द्वय विरबहादुर खड्का, कृष्ण थापासहित सदस्यहरु किरण राई, दावा लामा, दिनेश ब्यञ्जनकार, निरोज खड्गीले लिखित माग गरेपछि एन्फाले १२ पुसमा बैठक मिति तय गरेको थियो ।
एन्फाले १५ पुसमा १९ एजेण्डा बनाएर बैठक बस्ने जानाकारी दिएको थियो । त्यसपछि विधानअनुसार उपाध्यक्ष पंकज र विरबहादुरले ६ एजेण्डा थप गर्न माग गर्दा दावाले ४ तथा राईले ३ एजेण्डा थप माग गरेका थिए ।
१० नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरूलाई पुरस्कृत गर्ने ।
२० राष्ट्रिय टिमको मैत्रीपूर्ण खेल सञ्चालन गर्ने ।
३० सहिद स्मारक ’ए’, ’बी’ र ’सी’ डिभिजन लिग प्रतियोगिता ।
४० महिला राष्ट्रिय लिग सम्बन्धमा ।
५० विभिन्न समिति तथा उपसमितिहरूको गठन तथा पुनर्गठन सम्बन्धमा ।
६० आर्थिक तथा कर्मचारी नियमावली संशोधन सम्बन्धमा ।
७० राष्ट्रिय टिम विदेश भ्रमणमा जाँदाको पेस्की सम्बन्धमा र खेलाडीहरू तथा टिममा सहभागी प्रशिक्षक एवं अफिशियलहरूको सेवा सुविधा ।
८० फिफाद्वारा प्रदान गरिएका आर्थिक निर्देशन तथा अनुसन्धानको सुझावहरू पालना गर्ने ।
९० विभिन्न निर्माण कार्यहरूबाट बाँकी रकम सदुपयोग गर्ने तथा फिँजियो थेरापीको सामान खरिद गर्ने ।
१०० एन।एस।एल।को सम्झौता ।
११० जिल्ला, प्रदेश, एन्फा प्रेसिडेन्ट कप तथा राष्ट्रिय लिग ।
१२० जिल्ला तथा प्रदेश फुटबल संघ लगायत अन्य सदस्य संघहरू ९खेलाडी, रेफ्री, प्रशिक्षक तथा महिला०को निर्वाचन तथा साधारण सभा।
१३० संघको नियमित साधारण सभा बैठक।
१४० निर्वाचन निर्देशिका सम्बन्धमा ।
१५० आर्थिक सहयोग तथा औषधि उपचार खर्च सम्बन्धमा ।
१६० संघले सञ्चालन गर्ने विभिन्न कार्यक्रम, प्रतियोगिता लगायत प्रशिक्षणमा लिने शुल्क ।
१७० संघको विभिन्न कार्यक्रम तथा प्रतियोगिता, सभा, बैठकहरूमा प्रतिनिधित्व गर्दै सहभागी हुने खेलाडी, पदाधिकारी, प्राविधिक, कर्मचारी





