Comments Add Comment

Advertisment

SKIP THIS

भारतीय गायिका लता मंगेशकरलाई कोरोना : अस्पताल भर्ना

२७ पुष , काठमाडौ । भारतीय गायिका लता मंगेशकरलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

भारतीय मिडियाहरुले उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका छन् । कोभिड रिपोर्ट पोजेटिभ आएप्छि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार लता मंगेशकर र उनकी भान्जीलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

नेता सीपी गजुरेल अस्पताल भर्ना

Advertisment

छुटाउनुभयो कि? सबै

नेता सीपी गजुरेल अस्पताल भर्ना