Comments Add Comment

Advertisment

SKIP THIS

अनमोल केसी र सुहाना थापाको प्रेम र बिछोड (टिजर रिलिज)

३० पुष, काठमाडौ । सुपरहिट सिरिज ’ए मेरो हजुर’ को चौथो शृंखलाको टिजर गरिएको भएको छ ।

१ वैशाखलाई रिलिज मिति तय गर्दै निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको हो । अनमोल केसी र सुहाना थापाको प्रेम र बिछोडलाई देखाइएको टिजर निर्माण टिमले युट्युवमार्फत टिजर सार्वजनिक गरेको हो।

सुनिलकुमार थापा निर्माता रहेको चलचित्रलाई झराना थापाले निर्देशन गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

‘अवतार : द वे अफ वाटर’ टिजर रिलिज

Advertisment

छुटाउनुभयो कि? सबै

‘अवतार : द वे अफ वाटर’ टिजर रिलिज