Comments Add Comment

Advertisment

SKIP THIS

सप्तरीमा एक युवकको घाटी रेटेर हत्या

८ जेष्ठ , काठमाडौ । सप्तरीमा एक युवकको घाटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरस्थित खेतमा एक युवकको शव फेला परेको हो ।

सोमबार बिहान युवकको घाटी रेटिएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ । युवकको परिचय खुल्न नसकेको र घटनाका सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै

छोरो द्धारा आमाको हत्या

हत्या आरोपमा युवक पक्राउ