Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना

४ माघ , काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

उनलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । उनका अनुसार आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण भएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment