Comments Add Comment

Advertisment

SKIP THIS

पहिरोको कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध


७ माघ , काठमाडौँ । मुग्लिन सडकखण्डमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेको हो ।

पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने छ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

जोमसोम-लोमान्थाङ सडक अवरुद्ध

पहिरोको कारण सडक अवरुद्ध

पहिरोका कारण सडक अवरुद्ध

Advertisment

छुटाउनुभयो कि? सबै

जोमसोम-लोमान्थाङ सडक अवरुद्ध

पहिरोको कारण सडक अवरुद्ध