Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी अस्पतालमा २७ स्टाफ नर्स र १० जना सहयोगीको लागि करारमा भर्ना खुल्यो (विज्ञापनसहित)

८ माघ , काठमाडौ ।  नेपाल प्रहरी अस्पताल महाराजगन्जले २७ जना स्टाफ नर्स र १० जना सहयोगीको लागि करारमा भर्ना खोलेको छ ।

शुक्रबार एक सूचना प्रकाशित गरेर नेपाल प्रहरी अस्पतालले कोरोना भाइरस संक्रमित विरामीहरुको उपचारको साथसाथै अन्य विरामीहरु पनि उपचार गर्नको लागि करारमा नयाँ भर्ना खुलाएको हो ।

हेर्नुहोस् विज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment