Comments Add Comment

Advertisment

SKIP THIS

धरानमा २९ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु

१२ माघ , काठमाडौँ । धरानमा थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । कोभिड अस्पताल धरानमा उपचारको क्रममा धरान–१४ का २९ वर्षीय पुरुषको निधन भएको हो ।

उपचारका क्रममा मंगलबार साँझ ८:५५ बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जानकारी दिएको छ । लिभरसम्बन्धी समस्या भएका उनमा माघ ३ गते कोरोना पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै