Comments Add Comment

Advertisment

SKIP THIS

थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण

१४ माघ , काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन १० जनाको मृत्यु भएको छ ।

१३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५ हजार ४३५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

२११ जनामा कोरोना संक्रमण

थप १४ जनामा कोरोना संक्रमण पुष्टि