
१५ माघ, काठमाडौं ।स्वास्थ्य मन्त्रालयकाका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १८२० जना कोरोना भाइरस पुष्टि भएको छ । काठमाडौँमा १४ सय ४ जना, ललितपुरमा २०५ र भक्तपुरमा १११ जना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५२ हजार ७ सय ६४ पुगेको छ ।








