Comments Add Comment

Advertisment

SKIP THIS

आगो ताप्ने क्रममा गर्भवती गम्भीर घाइते

१६ माघ, काठमाडौं । सर्लाहीको विष्णु गाउँपालिका–७ का प्रतिमा देवी राय आगो ताप्ने क्रममा गम्भीर घाइते भएकी छन् ।

परालको आगो ताप्ने क्रममा उनको शरीरमा गए राति आगो लागेको थियो । उनी गर्भवतीसमेत रहेकी बताइएको छ ।

कम्मरभन्दा मुनि दुवै खुट्टा जली घाइते भएकी उनको जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment