Comments Add Comment

Advertisment

SKIP THIS

एमसीसीको विरोधमा भएको प्रदर्शनमा झडप, केही प्रदर्शनकारी घाइते

४ फागुन, काठमाण्डौं । एमसीसीको विरोधमा भएको प्रदर्शनमा झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन् । बानेश्वरमा प्रदर्शनका क्रममा भएको झडपमा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरु घाइते भएका हुन् ।

विप्लव खड्का, सञ्जु राई, दिपक विष्ट, सुदर्शन मिश्र लगायत रहेका छन् । घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको छ, अन्य केही सामान्य घाइते भएका छन् ।

घाइतेहरुको एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै