१९ माघ ,काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६३७ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट २ हजार २०५ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट १ हजार ४३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।







