Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँ उपत्यकामा ७४५ जनामा कोरोना संक्रमित थपिए

२१ माघ , काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ७४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५७० जना, भक्तपुरमा ५५ जना र ललितपुरमा १२० जना कोरोना संक्रमित थपिएका हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै