Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यकामा थप १,०७० जनामा कोरोना पुष्टि

१९ माघ, काठमाडौं। स्वास्थ्य मन्त्रालयकाका अनुसार आज उपत्यकामा थप १,०७० जना कोरोना भाइरस पुष्टि भएको छ । मन्त्रालयकाका अनुसार काठमाडौंमा ८ ६८ जना, ललितपुरमा ११७ र भक्तपुरमा ८५ जना संक्रमित थपिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै