Comments Add Comment

Advertisment

SKIP THIS

मोरङ हत्याकाण्डमा बेपत्ता तेस्रो व्यक्तिको शव ललितपुरमा

२० माघ, काठमाडौं । मोरङको उखुबारीमा खाल्डोमा गाडेको अवस्थामा भेटिएका दुई जनाको हत्याकाण्डमा बेपत्ता रहेका तेस्रो व्यक्तिको शव ललितपुरमा फेला परेको छ ।

पेप्सीकोला बस्ने ६२ वर्षका मोहन लिम्बुको शव ललितपुरको ठेचोमा गाडिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिए । परिसरको अनुसार यस हत्या प्रकरणमा पक्राउ परेका आरोपी अनिल कुमार मण्डलको बयानको आधारमा प्रहरीले बेपत्ता रहेका लिम्बुको शव पनि फेला पारेको एसपी शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै