Comments Add Comment

Advertisment

SKIP THIS

प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना, ६ को मृत्यु

२२ माघ, प्युठान । प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा ग१ज ५०९२ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । दुर्घटनामा बुहेलीसहित ७ जना घाइते भएका छन् ।

जिप नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्किंदै गर्दा शनिबार बिहान ३ बजे दुर्घटना भएको डिएसपी थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment