Comments Add Comment

Advertisment

SKIP THIS

बी डिभिजन लिग : खुमलटार युथ क्लबको पाँचौँ जित

१७ चैत , काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगमा खुमलटारको युथ क्लबले पाँचौँ जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहिबार बिहान भएको खेलमा खुमलटारले श्री भगवतीलाई ४–२ को गोल अन्तरले पराजित गरेको हो ।

खुमलटारको जितमा दिवस चन्ट्यालले २ तथा सुरोज बस्नेत र प्रशन्न श्रेष्ठले १–१ गोल गरे भने श्री भगवतीका लागि सन्तोष केसी र राजु गुरुङले १–१ गोल फर्काए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै