Comments Add Comment

Advertisment

SKIP THIS

१५ अंकले बढ्यो सेयर बजार

२४ माघ, काठमाडौं । साताको दोस्रो दिन सेयर बजार वृद्धि भएको छ । आज सेयर बजार १५।६९ अंकले वृद्धि भएको हो । नेप्से परिसूचक ०.५५ प्रतिशतले वृद्धि भएर २८५१।८६ विन्दुमा पुगेको छ ।

आज ५ अर्ब २ करोड २० लाख १७ हजार रुपैयाँमा सेयर खरिदबिक्री भएको छ । २ सय २४ वटा कम्पनीको ९५ लाख १२ हजार ५ सय ८० कित्ता सेयर कारोबार भएको छ । साताको दोस्रो दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) सेयर मूल्य ८.४२ प्रतिशतले वृद्धि भएको छ । आज यो नै सबैभन्दा धेरै सेयर मूल्य बढेको कम्पनी हो । निफ्राको नै सबै भन्दा धेरै कारोबार भएको छ । आज सो कम्पनीको ४९ करोड ३४ लाख ४९ हजार ८ सय रुपैयाँको सेयर कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

१ बजे नै सेयर बजारमा १०० अंकको पहिरो

सेयर बजारमा २१ अंक माथिको गिरावट

सेयर बजारमा ८८ अंकको पहिरो