Comments Add Comment

Advertisment

SKIP THIS

बढ्यो दूधको मूल्य

२८ माघ, काठमाडौं। दुग्ध विकास संस्थान(डीडीसी)ले दूधको उपभोक्ता मूल्य बढाएको छ । डीडीसीले प्रतिलिटर दूधको मूल्य नौ रुपैयाँ बढाइएको जनाएको हो ।

डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको थियो । किसानका लागि तथा उपभोक्ताका लागि बढेको दूधको मूल्य आजदेखि लागु हुने डीडीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै